सूची दर्ता गर्ने ; Quotation बारेको सूचना

वनस्पति अनुसन्धान केन्द्र , इलाम सूची दर्ता गर्ने बारेको सूचना

यस कार्यालायलाई आगामी आ.व. २०७६्-७७ मा आवश्यक पर्ने देहायका बस्तु तथा सेवा उपलब्ध गराउने प्रयोजनको लागि सम्बन्धित बस्तु तथा सेवाको कारोबार गर्ने फर्म÷कम्पनीको सूची तयार गर्नुपर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक फर्म÷कम्पनीलाई आपूmले उपलब्ध गराउने बस्तु तथा सेवाको विवरण, फर्म÷कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर PAN दर्ता प्रमाणपत्र तथा मुल्य अभिवृद्धि कर VAT दर्ता प्रमाणपत्र (नविकरण समेत)को प्रमाणित प्रतिलिपि सहितको आवेदन यो सूचना प्रकाशित मितिले ३० दिनभित्र यस कार्यालायमादर्ता गराउन आह्वान गरिन्छ ।

सूचीकृत फर्म÷कम्पनी मार्पmत प्राप्त गरिने बस्तु तथा सेवाको विवरणः
(१)स्टेशनरी सामान
(२)छपाई कार्य तथा आपूर्ति
(३) सवारी साधन मर्मत, स्पेयर पार्टस् आपूर्ति
(४) कम्प्युटर,ल्यापटप, प्रिन्टर, फ्याक्स, फोटोकपीआदि आपूर्ति
(५) प्रिन्टर, फ्याक्स र फोटोकपीको टोनर आपूर्ति

(६) IT Hardware and Maintenance Services including UPS, Stabilizer, Network Equipment, Communication Services, etc.
(७) कुरियर सेवा (आन्तरिक र बाह्य)
(८) मर्मत सम्भार कार्यको वार्षिक सम्झौता
 बिजुली, टेलिफोन,
 फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर,
 फर्निचर,
(९) नर्सरी निर्माण,तारवार घेरावेरा गनर्,सिचांइ व्यवस्थापन, कार्यालय भवन तथा परिसर मर्मत, भवन मर्मत तथा सुधार आवश्यक पर्ने इट्टा,ढुङ्गा,वालुवा,सिमेन्ट,ज्यामी,पानी व्यवस्थापन,जंगली माटो,कम्पोष्ट मल,छाँया दिने ग्रीन नेट,तालिम,अन्तरक्रिया गोष्ठी,प्रचार प्रसार सामाग्री तयार,रेडियो कार्यक्रम
(१०) वनस्पति उद्यान पर्खाल÷फेन्सिङ्ग,कार्यालय परिसरको कम्पाउण्ड बाल पुन निर्माण, सेडहाउस वा गोलघर निर्माण, सिंचाई व्यवस्थापन, वाटो निर्माण, पोली हाउस मर्मत, उद्यानमा फेन्सिङ्गर नर्सरी सेड मर्मत र सुधार गर्न आवश्यक पर्ने इट्टा,ढुङ्गा,बालुवा,सिमेन्ट,ज्यामी,ग्रिल र अन्य निर्माण सामाग्री उपलब्ध गराइ ढुवानी गर्न

११ Creative Design,Promotional Activities and Notice Publications, etc.

१२ Office Furniture, Flooring and Furnishing Materials, etc.

विषय ; प्रस्ताव सहित कोटेशन पेश गर्ने सुचना

सुचना सुचना सुचना

यस कार्यालयबाट संचालित तपशिल बमोजिमको कार्यक्रमहरुका वनस्पति संरक्षण तथा उद्मान विकास कार्यक्रम र जडिटी विकास कायक्रम अन्र्तगत इलाम जिल्लाको माइपोखरी वनस्पति उद्मानमा संचालन गरिने नर्सरी निर्माण, तारवार घेरावेरा गर्न, फिल्ड अफिस र अर्किड हाउस मर्मत सुधार गर्न आवश्यक पर्ने इट्टा,ढुङ्गा,सिमेन्ट,ज्यामी, ,जंगली माटो,कम्पोष्ट मल,छाँया दिने ग्रीन नेट,तालिम,अन्तरक्रिया गोष्ठी,प्रचार प्रसार सामाग्री तयार,रेडियो कार्यक्रम सिचाइ व्यवस्थापन गर्न पाइप,फिटिङ्ग पोली टयाङक,हजारी,स्प्रिङकल र अन्य निर्माण सामाग्री ढुवानी गर्न इच्छुक फर्म,कम्पनी,गैर सरकारी संस्थाहरुलाई आजको मितिबाट १५ दिन भित्रमा प्रस्ताव सहित कोटेशन पेश गर्नु हुन इच्छुक फर्म, कम्पनी, उपभोक्ता समिति, समुह, गैरसरकारी संस्थाहरुलाइ यो सुचना प्रकाशित गरिएको सर्वसाधारणलाई जानकारी गराइन्छ ।

वनस्पति अनुसन्धान केन्द्र , इलाम

  • Madan Kumar Khadka

    Senior Scientific Officer (कार्यालय प्रमुख)

  • Vacant

    Scientific Officer (Botany)